कार्यालय सम्बन्धी विवरण
कार्यालयको पृष्टभूमि : आ.व. २०७९/०८० मा उद्योग, वाणिज्य तथा वन मन्त्रालयबाट पर्यटन विकास कार्यालय 3 शाखा मध्ये एक लहान शाखा कार्यालयको मतहतमा रहेका सिरहा र सप्तरी जिल्लाको सम्पूर्ण प्रमुख पर्यटकीय स्थलहरु सञ्चालनमा ल्याउनको यस कार्यालय सञ्चालनमा रहेको छ ।
कार्यालयको स्पष्ट दृष्टिकोण, लक्ष्य तथा उदेश्य : पर्यटन निति निर्देशन बमोजिम पर्यटन विभाग पार्क मठ मन्दिर पोखरी घाटहरु चुस्त दुरुस्त राख्ने तथा पर्यटन क्षेत्र विस्तार अभियान अन्तर्गत विस्तारित पार्क निर्माण सुधार गरि पर्यटकहरुको आकर्षन बनाउन सहजिकरण गर्ने ।
सम्पर्क गर्न सकिने स्थान र ठेगाना :
पर्यटन, विकास कार्यालय लहान, सिरहा
E-mail : tdosiraha@gmail.com